१२ भदौ, काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसद्बाट फिर्ता हुनुपर्ने बताएका छन्।
केही विषयमा राजनीतिक सहमतिको आवश्यकता समेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने उनको तर्क थियो ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गैरेले संसद्मा पेश गरिएको सो विधेयक कानून निर्माणका लागि योग्य नभएकाले पनि सरकारले त्यसलाई फेरि फिर्ता लिएर पुनर्लेखन गरी संसद्मा पेश गर्नुपर्ने बताए ।
उनले भने, ‘यो ८१ वटा कानुन संशोधन गर्नेगरी आएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ सही कानूनको रुपमा आउने परिस्थिति विद्यमान अवस्थामा छैन ।
त्यसो हुनाले यो सैद्धान्तिक छलफलको प्रक्रियाबाट यसलाई फिर्ता गरेर, यसको पुनर्लेखन गरेर, केही राजनीतिक दलमा पनि छलफल गर्न आवश्यक छ ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया