Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

कतारका विदेश राज्यमन्त्री आज आउँदै

७ मंसिर, काठमाडौं : कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुराइखी दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन्।

उनी भ्रमणका लागि आज साँझ ५ बजे नेपाल आइपुग्ने नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत दुई दिनका लागि नेपाल आउन लागेका विदेश राज्यमन्त्री सोल्तानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम रहेको जनाएको छ। उनले भोलि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यस्तै उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुईपक्षीय वार्ता गर्नेछन्। उनी भोलि नै कतार फर्किने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP