Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

बैंकबाट ब्याज खान सुरक्षा कोषमा रकम जम्मा गरेकाे होइन : श्रममन्त्री

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक र रोजगारदाताबाट संकलन भएको सामाजिक सुरक्षा कोषको रकम बैंकमा राखेर ब्याज खानलाई नभएको बताएका छन्।

सोमवार छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले सामाजिक सुरक्षाको अवधारण रहेका धेरै मुलुकहरूमा आर्थिक संकट परेका वेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए।

उनले कोषमा जम्मा भएको रकम परिचालनमार्फत राष्ट्रिय पुँजीको रुपमा विकास गर्दै राष्ट्र निर्माणका लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए।

उनले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुर्‍याएको बताए।

उनले श्रम ऐनमा दिएका अधिकार प्रयोग गरेर श्रम मन्त्रालय सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने काममा प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP