Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

एमालेको संकल्प यात्रा टोली आज भोजपुरमा

२७ मंसिर, काठमाडौं : नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राको १४ औँ दिन बुधबार टोली कोशी प्रदेशको भोजपुर पुग्दैछ। अध्यक्ष केपी शर्मा ओलीसहितको टोली खोटाङको दिक्तेलबाट भोजपुरतर्फ प्रस्थान गर्ने भएको हो।

टोलीले भोजपुरका स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम छ। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार टोलीले ८४ किलोमिटरको दुरी पार गर्नेछ।

भोजपुरमै बास बसेर बिहीबार बिहान भोजपुरबाट धनकुटा प्रस्थान गर्ने टोली तेह्रथुम हुँदै पाँचथर पुग्ने कार्यक्रम छ। यात्रा पुस १ गते पाँचथरमा समापन हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP