Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दुई लाख तलबमा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

१९ पुष, काठमाडौं : मासिक दुई लाख तलब हुने गरी जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ माछापोखरीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-४ का घर भई बानियाँटार बस्दै आएका गणेश कुमार कुलुङ राई छन्।

५० वर्षीय राईले भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै उनीहरूलाई ठगी गरेका थिए।

जापानको प्रतिष्ठित होटलमा कुक काम लगाइदिन्छु र मासिक दुई लाख तलब हुन्छ भनी विश्वास दिलाई उनले पटकपटक गरी जम्मा छ लाख पचास हजार लिई सम्पर्कविहीन भएका थिए। पक्राउ परेका राईलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP