काठमाडौँ : चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले दुई शुन्यको अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले दुई शुन्यको अग्रता बनाएको हो।
खेलको दोस्रो मिनेटमै आयुष घलानको क्रसमा सञ्जिव बिष्टले गोल गर्दै अग्रता दिलाए। खेलको ३९औँ मिनेटमा समिर तामाङले नेपालका लागि गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलअघि रंगाशालामा चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायत अन्य कार्यक्रमसमेत गरिएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया