Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

जनमत पार्टी कपिलबस्तु द्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन-पत्र

कपिलबस्तु

आषाढ़ १२

सरकारले ल्याउन लागेको नागरिकता बिधेयक विरुद्ध जनमत पार्टि कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय ताैलिहवाका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा मधेश र मधेशी समुदायलाई लक्षित गरी हजारौं बर्ष देखि कायम रहदै आएको भारत सँगको रोटीवबेटीको सम्बन्धलाई समाप्त गर्न पूर्वाग्रही भावनाले षड्यन्त्रकारी विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध सो पत्रमा उल्लेख गरिएको छ।

बर्तमान असफल सरकारले आफ्नो असफलता ढाकछोप गर्न आमजनताको ध्यान मोडन नयाँ राष्ट्रबादको नौटङ्की गरेको र मधेसी समुदायलाई मानसिक तनाव दिएर हाम्रो हजारौं बर्ष देखि परम्परागत रूपमा चलिरहेको रीतिरिवाज , संस्कार ,पहिचान र भारत सँग रहेको रोटीबेटीको नाता माथि प्रहार गर्न खोजेकोले कदापि स्वीकार नहुने ज्ञापन पत्रमा लेखिएको छ। सरकारले मधेसीलाई राजनीतिक रूपमा कमजोर बनाउन षड्यन्त्र गरेको छ।

अङ्गीकृत नागरिकलाई पहिले नै उच्च ओहदामा पुग्न संबैधानिक रोक लगाइसकेको सरकारले फ़ेरि ल्याउन लागेको विधेयकले मधेशी समुदायको पहिचानलाई समाप्त गरि हरेक क्षेत्रमा पछाडि पार्न खोजिएकोले सो विधेयक सरकारले खारेज गर्नैपर्छ , खारेज नभएमा ,हामी अब ठुलै आन्दोलन गर्ने भनि पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP