Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

 

विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल खेल हेर्न कार्लोस केहीबेरअघि नेपाल आइपुगेको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

कार्लोसले भोलि साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एनएसलको दोस्रो क्वालिफायर खेल हेर्नेछन्। दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्दैछ । विश्वको उत्कृष्ट डिफेण्डर परिचय पाएका कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टिममा खेलेका थिए।

कार्लोस यसअघि गत शुक्रबार नै नेपाल आउने भनिएकामा स्वास्थ्य समस्याका कारण आउन सकेका थिएनन् । कार्लोस मंगलबार नै काठमाडौंको चर्चित एलओडी क्लबमा उपस्थित हुने क्लबले जनाएको छ।

 

थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP