Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

शिक्षक आन्दोलनमा पुगेर झलनाथले भने- शिक्षकमाथि सरकार दमनमा उत्रियो

 

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकार शिक्षकहरूको माग नसुनीकन तानाशाही र दमनचक्रमा उत्रिएको बताएका छन्। आज(सोमबार) शिक्षक आन्दोलनमा पुगेर समर्थन जनाउँदै उनले यस्तो बताएका हुन्।

उनले सरकारले तत्काल शिक्षकहरूको मागमुद्दा सम्बोधन गर्नुपर्ने बताए।

उनले भने,‘शिक्षकहरूको झण्डै एक महिनाको आन्दोलनको मागलाई नसुनीकन जसरी तानासाही दमनचक्रमा सरकार उत्रिन खोजेको छ, यसको हामी घनघोर भर्त्सना गर्छौ,विरोध गछौं,शिक्षकहरू गुरुआमा हो,सरकारले पहिलो उनीहरूकाे माग पूरा गर्नुपर्छ,नभए अझै ठूलो आन्दोलनको प्रतीक्षामा सरकार बसोस्।’

अहिलेको सरकार शिक्षा विरोधी बनेको पनि उनले बताए। चैत २० गतेदेखि देशभरका शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP