Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिला टी–२० विश्वकप छनोट : नेपालले बहराइनलाई ९ विकेटले हरायो

 

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ। तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो।

वर्षाले प्रभावित भएपछि ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाइन्। सम्झना खड्का १३ तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो। कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन्।

यसअघि शुक्रबार हङकङसँगको पहिलो खेल भिजेको मैदान नसुकेका कारण टस नै नभई रद्द भएको थियो। जसकारण नेपाल र हङकङले १–१ अंक बाँडेका थिए।

अब नेपालले तेस्रो खेल मंगलबार हङकङसँग खेल्ने छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP