Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्कटल्याण्ड र नेदरल्याड्स भिड्दै

 

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ। यो खेल नेपाली समय अनुसार अपराहन्न पौने ४ बजेदेखि शुरु हुदैछ।

जारी सिरिजमा स्कटल्याण्डले २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। स्कटल्याण्डले नेपालविरुद्धको एक खेलमा हार बेहोरेको छ भने नेपाल र नेदरल्याण्डसविरुद्ध एक एक जित हासिल गरेको छ।

त्यस्तै नेदरल्याण्डसले भने यस सिरिजमा आफ्ना तिनै खेलमा हार बेहोरेको छ। नेदरल्याण्डसले नेपालसँगका दुवै खेलमा हार बेहोरेको छ।

सिरिजमा नेपालले खेलेका आफ्ना सबै चार खेलमा ३ जित र एक हार बेहोरेको छ। स्कटल्याण्ड र नेदरल्याण्डस अहिलेसम्म १५ एकदिवसीय खेल खेलेका छन्। जसमा स्कटल्याण्डले ९ खेल जितेको छ भने नेदरल्याण्डसले ५ खेल जितेको छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP