Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

यू-२० महिला एसियन कप छनोट : नेपालले आज साउदी अरेबियासँग खेल्ने

 

काठमाडौँ : एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । समूह ‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बुधबार घरेलु टोली भुटानविरुद्ध १-१ को बराबरी खेलेको थियो। यसका कारण नेपाली टोली दबाबमा छ ।

नेपालले भुटानसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। उता साउदी अरेबियाले उत्तर कोरियसँग १५-० गोलको हार बेहोरेको थियो । सिंगल राउण्ड पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको १२औँ संस्करणमा स्थान बनाउने सेटअप हुँदा नेपाललाई साउदी अरेबियाविरुद्ध जित निकाल्नै पर्ने दबाब छ ।

साउदी अरेबियासँग बराबरी अथवा हार बेहोरे नेपालको एसियन कप पुग्ने सपना एक खेलअगावै समाप्त हुने सम्भावना छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP