Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विद्युत् प्राधिकरणले आफ्नो गति बढाउन सकेन : ऊर्जामन्त्री खड्का

 

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जुन गतिमा विद्युत प्राधिकरणले आफ्नो गतिलाई बढाउनुपर्ने तर,त्यो हुन नसकेको बताएका छन्। आज(आइतबार)प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो गुनासाे गरेका हुन्।

उनले भने,‘जुन गतिमा विद्युत प्राधिकरणले आफ्नो गतिलाई बढाउनुपर्ने थियो‚ त्यो हुन सकेन,यसमा विभिन्न कुराको आवश्यकता,परिपूर्ति नभएको पनि हुनसक्छ।’

उनले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने जोड दिए। ‘यस संस्था मार्फत,निजी क्षेत्रसँग मिलेर उत्पादनलाई समयसापेक्ष काम गर्न सकेको छ,त्यसभित्र कमीकमजोरी होलान्,छन त्यसको सुधार र समय अनुकूल मुलुकको आवश्यकता अनुसार काम तपाई हामीले नै गर्ने हो,’ उनले भने।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP