Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उपसभामुख हटाउनबारे जनमतले भन्यो : हामी सत्ता गठबन्धनसँगै छौँ

 

काठमाडौँ : जनमत पार्टीले उपसभामुख हटाउने विषयमा आफूहरू सत्ता गठबन्धनसँगै रहेको स्पष्ट पारेको छ। मधेश प्रदेशको सरकारको नेतृत्व लिएर केन्द्रको सरकारलाई समर्थन गरेको उसले उपसभामुख हटाउने कांग्रेस–एमालेको चाहनालाई समर्थन गर्ने स्पष्ट पारेको हो।

सिंहदरबारमा जारी सत्तारुढ दलहरूको बैठकमा सांसद अनीता देवीलाई पठाएको जनमतको अहिले संसदीय दलको बैठक पनि बसिरहेको छ।

जनमत प्रवक्ता डा. शरदसिंह यादवले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा आफूहरू सत्ता गठबन्धनसँगै रहेको स्पष्ट पारेका हुन्।

थाहाखबरसँग उनले भने, ‘यसबारे हामी सत्ता गठबन्धनसँगै छौँ। गठबन्धन बैठकमा पनि गएका छौं। दलको बैठक पनि चलिरहेका छ।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP