Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कांग्रेस–एमाले सांसदले भने : उपसभामुख हटाउने प्रक्रिया सुरु भयो

 

 

काठमाडाैं : नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन आवश्यक परेकोले प्रतिक्रिया अघि बढाइएकाे बताएका छन्। ​सिंहदरवारमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यसैका लागि हस्ताक्षर गरिरहेकाे पनि स्पष्ट पारे।

‘अहिले आवश्यकता पर्यो। अहिले हटाउन सुरु गर्याैं’, पत्रकारहरूसँग सा‌सद थापाले भने, ‘हस्ताक्षर गर्न दलले निर्देशन दियो। हस्ताक्षर गर्याैं।’​

यस्तै नेकपा एमालेका सांसद राजेन्द्र राईले पनि उपसभामुख रानामगरलाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन्। सिंहदरबारमा पत्रकारहरूसँगकै कुराकानीमा उनले यस्तो बताएका हुन्।

कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउन हस्ताक्षर नै सुरु गरिसकेका छन्। संविधानकाे धारा ९१ ग तथा प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखलाई पद अनुकूल आचरण नगरे हटाउने सकिन्छ।

साेही अनुसार उपसभामुख रानाले आफूसहित ५ युवाहरूलाई भिसाको अन्तर्वार्ताका लागि शीघ्र समय उपलब्ध गराउन उपसभामुखकै लेटरप्याडबाट अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। त्यसलाई पद प्रतिकूलकाे आचरण ठहर गर्दै कांग्रेस–एमाले हटाउन लागेका हुन्।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP