काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनउपुयक्त हुने तर्क गरे।
उनले दुई दलीय प्रयोग अन्ततः एकदलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारुढ दलहरूको दुई दलीय मिसन नेपाली जनताले पुरा हुन नदिने टिप्पणी समेत गरे।
उनले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास सामाजिक न्याय र समावेशी अनुकूल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया