काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आह्वान गरेका छन्।
काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।
उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताए। बरु अब एकपटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने बताए।
सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने कामले मात्रै दलितहरूले अधिकार नपाउने उनको भनाइ छ।
उनले आफ्नो शान पहिलाको जस्तो नरहेको पनि स्वीकार गरे।
विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुईवटा गाडी अघिपछि राखेर गएको स्मरण गरे। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया