Trending
flash
बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा
flash
“स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड
flash
करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान
flash
किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता
flash
कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा
flash
आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित
flash
विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु
flash
अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन
flash
कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ
flash
नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड
Nilo Masi
जन जनको खबर जन जन सम्म जस्ताको त्यस्तै
सर्च गर्नुहोस्
×
Search
मुख्य पृष्ठ
समाचार
आर्थिक
राजनीति
शिवराज टिभी
समाज
स्वास्थ्य
अपराध
खेल
मनोरन्जन
अन्य
रोचक
शिवराज पोस्ट
सिफारिस
स्वास्थ्य
सर्च गर्नुहोस्
×
Search
निलो मसि
निलो मसि
List
Grid
List
Grid
बहादुरसिंह लामाले गुमाए संसदीय दल नेताको हैसियत, बानियाँको पक्षमा २२ मत थाहा संवाददाता | १७ मिनेट अघि अ अ अ हेटौंडा : बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्। संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ। उनको विपक्षमा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए। योसँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन्। बागमती प्रदेश सरकारको मुख्यमन्त्री रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन्। संसदीय दलमा लामाले विश्वास गुमाएको तथा २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाव बढेको छ। कांग्रेसको विधानअनुसार नेपाली कांग्रेस बागमती प्रदेशले निर्वाचन समिति बनाएर मिति तोकेर उम्मेदवारीको प्रक्रिया अगाडि बढ्ने प्रदेश सभापति बानियाँले जानकारी दिए। नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतवार नै बसेर निर्वाचन समिति बनाएर प्रक्रिया अघि बढ्ने बानियाँले जानकारी दिए। बानियाँले अविश्वासको प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री लामाले नैतिकताको आधारमा मुख्यमन्त्री लामाले मार्गप्रशस्त गर्नुपर्ने बताए।
मुगुबाट चार करोडको खाद्यवस्तु अन्य जिल्लामा बिक्री
भारतको एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु
गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु
दाङको गढवामा वडा अध्यक्षको घरबाट ५८ क्विफिट काठ बरामद
सर्पकाे डसाइबाट दाङमा प्रधानाध्यापककाे ज्यान गयाे
थारु समुदायले आज गुरही पर्व मनाउँदै
नेपालमा बाघको संख्या ‘धान्ने क्षमता’ चार सय
गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध
नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता

Page 203 of 1792
« First
‹ Previous
200
201
202
203
204
205
206
Next ›
Last »
TOP