Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बालेन छलफलका लागि विहान सवा ८ बजे बालुवाटार पुगे

 

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ। बालेन छलफलका लागि विहान सवा ८ बजे बालुवाटार पुगेका थिए।

जेन जी आन्दोलन र बर्तमान सरकार गठनका निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्की बिच छलफल भएको हो। साह प्रधानमन्त्रीको सपथग्रहण सहमारोहमा समेत उपस्थित भएनन्।

मेयर साहपछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज केसीसँग छलफल गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीसँग मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले पनि सिंहदरबार पुगेर भेट गरेका थिए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP