काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँ पुगेको हो।
यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया