Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

 

झापा : झापाको बिर्तामोडमा जंगली हात्तीको एकजनाको मृत्यु भएको छ।

गएराति बिर्तामोड–७ खालबारीमा नामथर वतन नखुलेका तराई मुलकको जस्तो देखिने वर्ष अन्दाजी ३५ का पुरुषलाई जंगलबाट आएको एउटा हात्तीले वीभत्स ढंगले मारेको हो। हात्तीले आक्रमण गरी कुल्चिएर उनको आन्द्राभुँडी बाहिर निस्किएको छ।

घोप्टो परी मृत अवस्थामा रहेको भनी बिहान ६ः२० बजे जानकारी प्राप्त हुनसाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP