Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो

 

अफगानिस्तानको तालिबान सरकारका अधिकारीले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

अधिकारीहरुका अनुसार पाकिस्तानले सीमावर्ती प्रान्त पक्तिकामा बमबारी गरेको छ । तालिबान सरकारका एक प्रान्तीय अधिकारीका अनुसार पाकिस्तानी सेनाले गरेको आक्रमणमा केही व्यक्तिको मृत्यु भएको छ। पाकिस्तानले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले पक्तिका मा भएको पाकिस्तानी आक्रमणमा तीन खेलाडी मारिएको बताएको छ। एसीबीले एक वक्तव्य जारी गर्दै आक्रमणको निन्दा गरेको हो । एसीबीले तीन खेलाडी कबीर, बिगतुल्लाह र हारुनको मृत्यु भएको स्पष्ट पारेको छ। आक्रमणमा अरु ५ जना मारिएको बताइएको छ।

यससँगै एसीबीले अफगानिस्तानले आगामी नोभेम्बरमा पाकिस्तानसँग हुने त्रिकोणात्मक टी-२० सिरिज नखेल्ने घोषणा गरेको छ । पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच आगामी नोभेम्बर १७ देखि २९ सम्म त्रिकोणात्मक टी-२० श्रृंखला हुने तय भएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP