Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी

 

काठमाडाैं : यस वर्ष तिहारको मुखमा पनि टोपी व्यापार नभएको व्यापारीहरूले गुनासो गरेका छन् । जेन—जी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटले समाजनै अस्तव्यस्त भइरहेका बेला आएको तिहारमा टोपीको व्यापार पनि खासै नभएको काठमाडौंका व्यापारीहरूले बताएका हुन् ।

पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी ज्योति मानन्धरले बताइन्। उनले राजनीतिले गर्दा आफूहरूको तिहारजस्तो चाडमा पनि व्यापार हुने अवस्था नरहेको दुखेसो पोखिन्।

तिहारमा दाजुभाइलाई उपहारको रुपमा दिने टोपीको अधिक व्यापार हुने गर्दछ । तर यस वर्ष त्यसको समेत व्यापार नभएकोमा व्यापारीहरू निराश छन् ।

व्यापारी मानन्धरले भनिन्, ‘यसपालि त्यति व्यापार छैन । पहिलाको जस्तो व्यापार छैन । राजनीतिले होला व्यापार नभएको । टोपी दाजुभाइलाई तिहारमा उपहार दिने चलन भएपनि व्यापार हुन सकेन ।’

 

आइतबार तिहारको पहिलो दिन हो । अझै २—३ दिन व्यापार हुनेमा भने उनीहरूका आशावादी छन् । नेपालमा तिहारलाई दोस्रो ठूलो चाडको रुपमा मनाउने गरिन्छ ।

सो पर्वमा दिदीबहिनीहरूले दाजुभाइको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै टोपीलगायतका उपचार दिने गर्दछन् भने दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने गर्दछन् ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP