Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

शरीर अङ्गभङ्ग मुद्दामा वडाध्यक्ष सुमन थापा पक्राउ

 

 

विराटनगर : सुनसरीको इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन्।

शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापा पक्राउ परेका हुन्।

थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र १–०२–०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन्। खनालको विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि विभिन्न अस्पतालमा उपचार भएको थियो।

थापा भने ठक्कर दिएर सम्पर्क बाहिर रहेका थिए। उनले पहुँचको आधारमा खनाललाई उल्टै हप्की दप्की समेत गरेको आरोप लागेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले थापा पक्राउ परेको जानकारी दिँदै अब कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP