Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या रहेको विभागको भनाइ

 

 

काठमाण्डौ – राहदानी विभागले अत्यावश्यक सेवाग्राहीहरूलाई मात्रै राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ । राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या रहेको विभागको भनाइ छ ।

सेवाग्राहीको उच्च माग व्यवस्थापन गर्न बायोमेट्रिक (फोटो खिच्ने, औँठाछाप दिने आदि) प्रक्रियाका लागि दैनिक एक हजार स्लट (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) मात्रै खुलाउने निर्णय भएको छ । आजदेखि बेलुकी ५ बजे ती स्लटहरू अनलाइन प्रणालीमार्फत खुल्ने विभागले विज्ञप्ति निकालेर जनाएको छ । विभागका अनुसार सामान्य अवस्थामा दैनिक करिब तीन हजार पासपोर्ट वितरण हुने गरेको छ ।

 

विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन आग्रह पनि गरेको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गएको साउनमा खरिद सम्झौता गरिसकेको र सम्झौताअनुसार आउँदो फागुन ११ देखि राहदानी सेवा शुरू हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जनाएको छ ।  वैखरी 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP