Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार

 

काठमाडौं : दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौ ल्याइदैछ।

हिजो बेलुकी नै उद्धारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो। प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न सकेको थिएन्।

आज बिहान मात्रै मृतक तथा घाइतेहरुलाई लिएर हेलिकोप्टर काठमाडौं फर्कने तयारीमा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको भनिए पनि सन्चार सम्पर्कमा कठिनाईका कारण यकिन नभएको उनले बताए। १२ जनाको टोली हिमशृङ्खला आरोहणका लागि गएको थियो। दोलखाका प्रहरी उपरिक्षक महतोका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ हिजै गएको छ।

घट्ना भएको वेसक्याम्पमा सोलरका भरमा मात्रै रहेकोले सन्चार सम्पर्क गर्न कठिनाई रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP