Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

०८१/८२ मा आयोगले गरेका कामकारबाहीका विरूद्ध ११८ रिट दर्ता

 

काठमाडौं : लोक सेवा आयोगले गरेका कामकारबाही विरूद्ध ११८ रिट दर्ता भएका छन्। आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

प्रतिवेदनअनुसार ०८१/८२ मा आयोगले गरेका कामकारबाहीका विरूद्ध ११८ रिट दर्ता भएका छन्। जसमध्ये सर्वोच्च अदालतमा ६६, उच्च अदालतमा ३० वटा पुनरावेदन/रिट निवेदन दर्ता भएका छन्।

यस्तै, प्रशासकीय अदालतमा २२ वटा रिट/निवेदन परेको प्रतिवेदनमा उल्लेख छ।  थाहा खबर 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP