Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

शहीदभूमि गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा

 

काठमाडौँ : धनकुटाको शहीदभूमि गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने भएको छ।

कात्तिक २७ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २८ गते २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा शहादत प्राप्त गर्ने शहीदको सम्मानमा र कात्तिक ३० तथा मङ्सिर १ गते खाल्सा क्षेत्रको मुख्य पर्व वडाङ्मीको अवसरमा बिदा दिएको हो ।

२०३६ सालमा कात्तिक २२ देखि २९ गते भएको हत्याकाण्डमा १६ स्थानीयले सहादत प्राप्त गरेका थिए। उनीहरूको सम्झनामा प्रत्येक वर्ष कात्तिक २२ देखि २९ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ।

त्यस्तै वडाङ्मी पर्व यो क्षेत्रका राईजातिको मुख्य पर्व हो । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलबार गाउँपालिका–३ को साकेन्वाथानमा जम्मा भएर पूजा गरेपछि शुरु हुने यो पर्व एक हप्तासम्म सञ्चालन हुन्छ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP