काठमाडौं : साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० र चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँ तोकेको छ। आज सुन २ हजार १ सय र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।
पछिल्लो कारोबार दिन शुक्रबार सुन २ लाख ६२ हजार ५०० र चाँदी ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया