Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सेती प्रादेशिक अस्पतालमा तीन दिनदेखि उठेन सुत्केरीको शव

सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठेको छैन् ।

बुधबार साँझ ५ बजे ज्यान गुमाएकी गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीया राधिका नेपालीको शव अहिलेसम्म नउठाउने प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नेपालीको शव प्रादेशिक अस्पतालको शव गृहमा रहेको बताए ।

उनका अनुसार राधिकाको मृत्युुको विषयमा पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहेपनि निष्कर्षमा नपुगेका कारण शव नउठेको हो ।

शल्यक्रियामार्फत नवजात शिशु (छोरी) लाई जन्म दिएपछि सुत्केरीको स्वास्थ अवस्था जटिल बनेको थियो ।

२३ गते दिउँसो शिशु जन्माएकी नेपालीको उपचारका क्रममा साँझ मृत्यु भएको थियोे । आमाको मृत्युु भएपनि नवजात शिशु भने जिवितै छ ।

परिवारले भने चिकित्सकको लापरबाहीले नेपालीको मृत्युु भएको भन्दै कानुनबमोजिम कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।    अनलाइनखबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP