Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार

भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन सकेको छैन।

यता संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय सभाको बैठक माघ ४ गतेका लागि आह्वान गरिएको छ।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षलाई मर्मत तथा विस्तार गरी राष्ट्रिय सभा बस्ने व्यवस्था मिलाइएको हो। सो बैठक कक्षमा राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूका लागि आवत–जावत गर्ने मार्ग निर्माण गरिएको छ।

त्यसैगरी, दर्शकदीर्घा र सञ्चारकर्मीहरू बस्न मिल्ने स्थानको समेत व्यवस्था गरिएको छ। हाल उक्त बैठक कक्षमा माइक, क्यामेरा तथा साउण्ड सिस्टम जडान गर्ने कार्य भइरहेको छ।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP