Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौँ : बर्दियाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ईभी (गाडी) ले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी ९ बजेतिर बा प्र ०१–०३२च ७५५३ नम्बरको ईभी ले विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक बर्दिया ठाकुरबाबा–५ शाहीपुरका २१ वर्षीय सुशील कुमार थारु र पछाडि बसेका २५ वर्षीय करण थारु घाइते भएका थिए।

जिल्ला अस्पताल गुलरिया उपचारका लागि लग्दा राति १० बजेर १० मिनेटमा दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय, ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए ।

प्रहरीले इभी गाडीका चालक मधुवन नपा–४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको जनाएको छ। उनले मापसे गरि गाडी चलाएको खुलेको छ ।
थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP