Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

घोडा कुट्ने तेजबहादुर पक्राउ

काठमाडौं : तेह्रथुममा घोडालाई कुटपिट गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बसन्तपुर स्थित पर्यटकीय क्षेत्र चोलुङ पार्कमा घोडालाई कुटपिट गरी दुःख हैरानी दिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि प्रहरीले तेह्रथुमको लालिगुराँस नगरपालिका–३ मुसाङ्खेलका ५९ वर्षीय तेजबहादुर लिम्बुलाई पक्राउ गरेको हो।

उक्त घोडालाई रेखदेख गर्दै आएका व्यक्तिले नै घोडालाई कुटपिट गरी दुःख हैरानी दिएको र अमानवीय व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।

लिम्बुलाई जिल्ला प्रशासन कार्यालय तेह्रथुमबाट ५ ९पाँच० दिनको म्याद थप गरी हिरासतमा राखिएको ठाकुरको भनाइ छ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP