काठमाडौं : काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका छन्।
मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।
उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया