Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुमा एक बालिकाको मृत्यु

कपिलबस्तु 

पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाँउपालिका वडा नं.६ उजलपुर बस्ने ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मी कोरीको डुवेर मृत्यु भएको हो ।

गाँउ नजिकै रहेको पोखरीमा फुल टिप्न गएको वेला डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना साथी भएर कमल टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले  बालिकालाई उद्धार गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP