Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुको महाराजगन्जमा हाजिरीजवाफ।

कृष्ण कुमार यादव- कपिलवस्तु मंसिर २२,

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिकामा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय बुटहनियाँमा प्रतियोगिता सप्पन्न भएको हो । सहज परियोजना अन्तर्गत भि एस ओ, अलर्ट इन्टरनेशनल, मधेस मानव अधिकार गृह माहुरी होम, युके एडको सहयोगमा हाजिरी जवाफ कार्यक्रम गरिएको हो । समानताको पुस्ता, बलात्कार विरुद्धको ऎक्यबद्द्ता भन्ने नारा सहित कार्यक्रम सम्पन्न गरिएको हो । माध्यमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर चाैधरीकाे अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अंतरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयवाट सहभागी भएका बालबालिकाहरु मध्ये लक्ष्मी समुह प्रथम, पार्वती समुह दोस्रो, सीता समुह तेस्रो र सरस्वती समुह,राधा समूह सन्तवना स्थान हसिल गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारले सम्मान गरिएको थियोे । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान – हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा एक सय जना बालबालिका र किशोर किशोरीको सहभागिता रहेेकाे थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP