Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रथम शितगंगा महोत्सवको तयारी तिव्र मुल आयोजक समिति गठन

अर्जुन बेल्बासे माघ १६

शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा फाल्गुन १ गते बाट हुन लागेको प्रथम शितगंगा कृषि पर्यटन तथा उद्यौगिक ब्यापार महोत्सवको मुल आयोजक समिति गठन भएको छ ।

शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको संयोजकत्वमा २९ सदस्यिय मुल आयोजक समिति गठन भएको हो । यस्तै महोत्सव भब्य रुपमा सम्पन्न गर्न बिभिन्न ११ उप समिति समेत गठन भएको छ । महोत्सवमा १०० बढी स्टलहरु रहने मेला संयोजक चिन्ताराज अधिकारीले जानकारी दिनु भयो ।

महोत्सवमा स्थानिय कृषि उत्पादन हस्तकला लगायत बिभिन्न स्टलहरु रहने जानकारी दिनु भयो । महोत्सवमा बिभिन्न बाल उद्यानका सामाग्री समेत रहने छन । यस्तै प्रथम शितगंगा डान्स आइडलको फारम समेत भर्न सुरु गरि सकेकोले इच्छुकलाई सहभागि हुन समेत अधिकारीले अनुरोध गर्नु भयो ।

साथै स्टल बुकिंङ समेत सुरु भएकोले बेलैमा स्टल बुक गर्न अनुरोध गर्नु भयो स्थानिय ब्यापारी हरुको लागि स्टलमा समेत २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ भने घरेलु उत्पादनका सामाग्रीका स्टलमा समेत छुटको ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP