Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

केन्यामा एउटा विद्यालयमा भागदौड मच्चिँदा १४ जना विद्यार्थीको ज्यान गयाे

केन्यामा एउटा विद्यालयमा  भागदौड मच्चिँदा १४ जना विद्यार्थीको ज्यान गएको छ ।

राजधानी नैरोबीबाट पश्चिमोत्तर क्षेत्रमा रहेको प्राथमिक विद्यालयमा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । शिक्षामन्त्री जोर्ज मगोहाले १४  जनाको ज्यान गएको र घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको बताउनु भएको छ । भागदौड मच्चिनुको कारण खुलेको छैन ।

मन्त्री माेहगाले बालबालिका गुमाउनु अति नै दुखद् हुने भएकाले बालबालिका गुमाउने बाबुआमाप्रति समवेदना पनि प्रकट गर्नुभएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP