Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

निमित्त वन निर्देशक बिष्टविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले आज (बुधबार) बिष्टउपर उक्त रूपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ। अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विष्टले सार्वजनिक सेवाको पदमा रहँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ। अख्तियारले विष्टकी पत्नी रुबी जि.सी. (विष्ट) समेतलाई प्रतिवादी कायम गर्न सम्पत्ति जफत गरी पाउन माग गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP