Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

केशरमहलको सामान चोरी आरोपमा दाङ र रुकुमका २ जना पक्राउ

काठमाडौं : काठमाडौंस्थित केशरमहल भित्रका पुरातात्विक सामाग्री चोरी गरेको आरोपमा दाङका एक जना र रुकुम पश्चिमका एक जना गरी दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं ३ का १८ वर्षीय सुमन शर्मा र रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ११ का ३६ वर्षीय बिरबहादुर सुनार रहेका छन् ।

उनीहरुलाई प्रहरीले बुधबार दिउँसो ४ बजे काठमाडौं महानगरपालिका २६ केशरमहलबाट पक्राउ गरेको हो । ०७२ सालको विनाशकारी भुकम्पपछि केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठूलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको सामानहरु चोरी भएको थियो ।

सोही सामानको खोजिकार्य गरिरहेको प्रहरीले केशरमहलमा नै बुधबार दिउँसो ३ बजे बोरामा राखी फालेको अवस्थामा विभिन्न सामान फेला पारेको थियो । पछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले शर्मा र सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शर्माले ८र१० दिन अगाडी गणेश श्रीपालीले केशरमहलमा राखेको छु, लिएर आउनु भनी पठाएको र उक्त सामान ल्याउन क्रममा महलका गार्डले सोधपुछ गर्न खोजेपछि कम्पाउण्डमा फालेर भागेको बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP