Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तु सामुदायिक अस्पतालमा नयाँ नेतृत्व : अध्यक्षमा आचार्य, महासचिवमा क्षेत्री

बाणगंगा । कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएसंगै कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती शाही निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा बुद्धि बहादुर रोकाहा(दिनेश क्षेत्री) निर्विरोध निर्वाचित भएका छन् ।

कपिलवस्तु सामुदायिक अस्पताल चारनम्बरको निर्वाचन समितिले दिएको जानकारी अनुसार कोषाध्यक्षमा रेवता घिमिरे(पौडेल) र सचिवमा पदम प्रताप सेन निर्विरोध निर्वाचित भए ।

यस्तै महिला सदस्यमा गिता देवी पौडेल र मिना खड्का, सदस्यहरुमा कृष्ण प्रसाद चालिसे, जीवन सुवेदी, विष्णु प्रसाद न्यौपाने, बद्री प्रसाद काफ्ले, मक्तिराम कडेल र मुक्तिराम न्यौपाने निर्विरोध निर्वाचित भएका अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

नवनिर्वाचित यस कार्यसमितिका पदाधिकारीको कार्यकाल तीन बर्ष रहने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP