Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

साढे ८२ हजार नक्कली नोटसहित एकजना पक्राउ

बारा : नक्कली नेपाली नोटसहित बारा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ।

महतोको कनकपुरस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले एक हजारको ८० थान र पाँच सय तीन थान नक्कली नोट बरामद गरेको हो। महतोले आफू सुत्ने खाटमा माछा मार्ने जालीभित्र उक्त नोट लुकाएर राखेको अवस्थामा फेला पारेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

प्रहरीले पत्रकार सम्मेलन गरी महतोलाई नक्कली नोटसहित सार्वजनिक गरेको हो। नक्कली नोटको कारोवारमा अन्यको पनि संलग्नता हुन सक्ने देखिएकाले महतोलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP