Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ठगी गर्ने ३ जना चिनियाँ पक्राउ

काठमाडौँ : अनलाइन चिठ्ठा र अनलाइन सपिङ जस्ता बहानामा ठगी गर्ने गिरोहका तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

विभिन्न प्रलोभनमा नेपाली र विदेशीलाई समेत ठगी गर्ने गिरोहका तीनजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हिजो वीरगञ्जबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरू ३३ वर्षीय लिउ कुइ चाइ, २६ वर्षीय वाङ वोहान र ३६ वर्षीय छियाङ छ्याओ रहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले थाहा खबरलाई जानकारी दिए।

थापाका अनुसार उनीहरू वीरगञ्ज-१५ का नन्दु पटेलको घरमा कार्यालय खोलेर बसेका थिए।

उक्त कार्यालयबाट डेक्सटप कम्प्युटर १२० सेट, ३५ वटा मोबाइल, १३ थान भारतीय जिओ सिमकार्ड, मलेशियन ३७ रिंगेट, कम्बोडियन नगद ३ हजार ५ सय र ४३ हजार रुपैयाँ लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP