Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

धनुषामा सवारी दुर्घटना : ६ महिनामा २६ जनाको मृत्यु

रासस

जनकपुरधाम : धनुषामा ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका ५०६ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा ५९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।

उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लंघन गरेका १२ हजार ५९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।

गत आवको सोही अवधिमा १४ हजार २३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व संकलन भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP