Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मुस्ताङको कल्भर्टमा मानव कङ्काल फेला

 

पर्वत : मुस्ताङको घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौर स्थित बेनी–जोमसोम सडक खण्डको सडकमा एउटा मान कङ्काल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पानी निकास गर्न बनाइएको कल्भर्ट (नाला) भित्र कुनै पनि परिचय खुल्न नसेकेको कङ्काल फेला परेको हो। गत आइतबार साँझ पौने छ बजेको समयमा नाम थर, वतन, लिङ्ग समेत नखुलेको शव फेला परेको हो।

छोटो कपाल भएको, ५.२ फिट उचाइ भएको, रातो कालो तेर्सो धर्सा भएको कलर भएको टिसर्ट लगाएको, रातो रङ्गको स्विटर लगाएको, साइडमा तिन वटा सेतो डोरा भएको कालो रङ्गको ट्राउजर लगाएको, कम्मरमा रातो कपडाको डोरा (धागो) कन्दनी बाँधेको, टिसर्टको खल्तीमा भारतीय सिक्काहरू रहेको अवस्थामा उक्त शव फेला परेको हो।

यदि कसैले चिनेमा वा शङ्का गर्न सक्ने भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सम्पर्क गर्न मुस्ताङ प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP