Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कमलपोखरी ग्यास सिलिण्डर विस्फोट प्रकरण, अर्का एकजनाको मृत्यु

 

काठमाडौं : कमलपोखरीस्थित एक मःम पसलमा भएको ग्यास सिलिण्डर विस्फोटमा घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका ढुङ्खर्क घर भभई कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको गएराति करिब पौने १२ बजे उनको मृत्यु भएको हो ।

यससँगै ग्यास सिलिण्डर विस्फोटबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि गत सोमबार दुईजनाको र शुक्रबार एकजनाको मृत्यु भएको थियो।मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै उदयपुरका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

गत माघ २४ गते बिहान पौने ९ बजेको समयमा ग्यास सिलिण्डर विस्फोट भएको थियो। विस्फोटमा परी १४ जना घाइते भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP