Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अध्यक्ष पाण्डेको निधनप्रति जप्रपाद्वारा शोक व्यक्त

 

कपिलवस्तु, फाल्गुन ८ ।

जनता  प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन प्रति पार्टीले एक विज्ञप्ति मार्फत हार्दिक सम्बेदना व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य एवं पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डे ज्यू को हिजो रातीअसामयिक निधन भएको खबरले जनता प्रगतिशील पार्टी अत्यन्तै मर्माहित भएको छ र गहिरो दुःख व्यक्त गर्दछ ।

मृदयुभाषी, मिलनसार र सरल स्वभावले कपिलवस्तु जिल्लामा संगठन विस्तारमा उहाँको अतुलनीय योगदान सधै सम्झनामा रहनेछ । यस कठिन समयमा शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठीको हस्ताक्षरित  विज्ञप्ति मार्फत  भावपूर्ण समवेदना व्यक्त गरिएको छ ।

मधेश आन्दोलनका अगुवा समेत रहेका पाण्डेयको असमाहिक निधन प्रति पार्टी तथा शुभेच्छुक हरू मर्माहित रहेको जनता प्रगतिशील पार्टी नेपालका महासचिव ईश्वर दयाल मिश्रले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP