Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

तीनकुनेमा टिपरले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

काठमाडौं : काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहान साढे ४ बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार काभ्रेको पनौती नगरपालिका- ११ का सुकराम तामाङको मृत्यु भएको हो ।

मोटरसाइलमा सवार कोभे्रेकै बेथानचोक गाउँपालिका- ६ का रमेश तामाङ गम्भीर भाइते रहेको बानेश्वर प्रहरीले जनाएको छ। ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ। टिपरको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएलगत्तै सुकरामको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिएर फरार टिप्परका चालकको खोजी भइरहेको छ। टिप्पर भने प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP