Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३

 

 

एजेन्सी: पाकिस्तानसँग युद्धविराम भएसँगै भारतले बन्द गरेका विमानस्थल संचालनमा ल्याएको छ।

दुई देशको तनाव बढेपछि गत मे ७ तारिखदेखि १५ मे सम्मका लागि ३२ वटा विमानस्थल बन्द गरिएको थियो। यद्यपि अवस्था सामान्यतर्फ उन्मुख भएपछि बन्द गरिएका सबै विमानस्थल तोकिएको समयअघि नै संचालनमा ल्याइएको हो।

एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्रेस वक्तव्य जारी गर्दै ३२ विमानस्थल प्रयोग गर्नुअघि सम्बन्धित एयरलाइन्ससँग जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

इण्डिगो एयरलाइन्सले सामाजिक संजालमार्फत जानकारी दिँदै सेवा नियमित हुन भने केही समय लाग्ने भनेको छ। उसले यात्रुलाई अतिरिक्त समय राखेर यात्राका लागि विमानस्थल पुग्न पनि आग्रह गरेको छ।        थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP