Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी

 

काठमाडौं : विभिन्न पाँच वटा प्रदेशले कानूनविपरीत अर्बौँ रुपैयाँ भुक्तानी गरेको पाइएको छ। निजामती सेवा सम्बन्धी कानुनबमोजिम तलबी प्रतिवेदन पारित गरेर मात्र तल भुक्तानी गर्नुपर्ने हुन्छ।

तर कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका ६०४ कार्यालयले ६ अर्ब ९ करोड ८२ लाख ९ हजार तलबका नाममा गैरकानुनी भुक्तानी दिएका महालेखाको वार्षिक प्रतिवेदनले औंल्याएको हो। सबैभन्दा धेरै लुम्बिनीका १९० कार्यालयले एक अर्ब ९९ लाख पाँच हजार ४०९ रुपैयाँ कानूनविपरीत भुक्तानी गरेको छ।

यस्तै, कोशीका १८० कार्यालयले एक अर्ब ६३ करोड चार हजार ७९५, मधेशका १५९ कार्यालयले एक अर्ब ५६ करोड तीन हजार ५३३, कर्णालीका ५७ कार्यालयले ६९ लाख पाँच हजार ८७४ र बागमतीका १८ कार्यालयले २० लाख ८ हजार ५९८ रुपैयाँ तलबी प्रतिवेदन विना नै भुक्तानी गरेका हुन्।  थाहा खबर  

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP